‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ?

साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन् । फिल्मको व्यापार बढ्नुमा समान्थाको यो आइटम…