ट्रेलरमा आयो ‘हेल्लो जिन्दगी’

काठमाडौं । यस अघि रिलिजको तयारी भएर पनि अड्किएको चलचित्र हेल्लो जिन्दगी अब ११ चैत्रमा रिलिज हुने भएको छ । यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले सोमबार ट्रेलर रिलिज गरेको छ । ट्रेलरमा लभ, रोमान्स, एक्शन, कमेडी प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी,…