काठमाडौं । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'कफी क्रश' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ। यस गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्। कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै…