डान्स च्याम्पियन परिवर्तित स्वरुपमा

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो 'डान्स च्याम्पियन' अब परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो काे क्वालिटी कमजोर भएको भनि प्रतिकृया आउन लागेपछि निर्माण कम्पनी इन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो । कि एडभटाइजिङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन्…