करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, पारिश्रमिक करोडौं

काठमाडौं । बलिउडका प्रतिभाको कुरा गर्ने हो भने फिल्म मेकिङमा करण जौहरको नाम सबैभन्दा अगाडि आउँछ । फिल्म मेकिङमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । करणले ९० दशकको समयमा ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’ र ‘माई नेम इज खान’ जस्ता फिल्म दिइसकेका छन् । यसबाहेक उनले स्टार किड्स र नयाँ अनुहारलाई फिल्म…