पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो । यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक…