फिल्म ‘सिल्ली फो’ को छायांकन सकियो

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिल्ली फो’ को छायांकन सकिएको छ । सिनेमाकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जनकारी गराएको छ । केही समयदेखि सिनेमाको नेपालगञ्ज आसपासका ठाउँमा सिनेमाको छायांकन भैरहेको थियो । कमेडी जनरामा निर्माण भएको सिनेमाको केकीलाई जन्मदिनको शभुकामना सहित इन्डक्ल्याप गरिएको निर्देशक सानेले…