दमदार गीतको साथमा फर्किए निमा रुम्बा (भिडियो)

काठमाडौं। मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन् । हालै मात्र रुम्बाको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’को भिडियो सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ । निमाले आर एण्ड बि र ऱ्याप…