दुश्मन हेरेको हेरै…

काठमाडौँ । अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मगंलबार एक अर्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसबुकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाइ बाटो नछोड्ने?’ त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा थियो। सपुतको फेसबुक पोस्ट आएको केही छिनमा थापाले पनि…