हैदाराबाद । अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा–२’ छिट्टै रिलिज हुँदैछ । यसैबीचमा चेन्नईमा फिल्मको प्रि–रिलिज कार्यक्रम आयोजना गरिएको थियो, जसमा अल्लु अर्जुनले आफ्नो फिल्मी करियरको सुरुवाती दिनहरूको बारेमा कुरा गरेका थिए । पहिलो फिल्म हिट भए पनि एक वर्षसम्म कुनै पनि फिल्ममा कास्ट नगरेको अभिनेताले बताए । अल्लु अर्जुनले भने, ‘मैले फिल्म गंगोत्रीबाट…