रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्धा दायर

बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ । मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो । रेमो, लिजेल र पाँच…