काठमाडौँ । चलचित्र ‘शाम्बाला’ आजबाट प्रदर्शनमा आएको छ । सो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । मीनबहादुर भाम निर्देशित चलचित्रले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । चलचित्रले हलमा शो समेत राम्रो पाएको छ । ‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा चलचित्रमा विषयवस्तुको रूपमा उठाएको छ । ३ जना दाजुभाइसँग विवाह गरेकी…