काठमाडौं । गायिका टीका प्रसाईं र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन सप्ताहको अवसर पारेर गीतकाे भिडियाे सार्वजनिक गरिएको हो । "बरू मौनता बढोस्, बरू खटपटी चलोस्, तर मन टाढा नहोस, माया झन्झन् गाढा बनोस् " बोलको यो गीतमा शिखर सन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ । भिडियोलाई दिनेश डिसीले निर्देशन…