दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेकाे दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई चलचित्र ‘जारी’…