काठमाडौं । नाटकगुलाफ´ मन्चन हुने भएको छ । रंगकर्मी रामहरि ढकालको परिकल्पना र निर्देशनमा पुस ११ गतेबाट मन्डला नाटकघरमा नाटक मन्चन गरिने भएको हो । नाटकमा यशोधराको भूमिका कलाकार दीया मास्के र सरिता साहले निभाएका छन्। सिद्धार्थ गौतमले नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढाव नै नाटकको विषयवस्तु…