कास्की । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेललाई ‘नाट्यचार्य’ सम्मान प्राप्त भएको छ । असम (आसाम) नेपाली नाट्य सम्मेलन सन् २०२३ को अवसर पारेर प्रा.डा. पोखरेललाई उक्त सम्मान अर्पण गरिएको हो । सम्मेलन यही मंसिर ८, ९, १० र ११ मा भारतको असमस्थित सिमलगुढीमा भएको थियो । उनलाई नेपालमा रहेर नाटक लेखन, मञ्चन, निर्देशन,…