‘एनिमल’ मा ५ सय केजीको मेशिनगन

चेन्नइ । रणवीर कपूर, रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूरको फिल्म एनिमलको प्रमोशनल कार्यक्रम चेन्नईमा भएको थियो। पत्रकार सम्मेलनको क्रममा टोलीले ट्रेलरमा देखाइएको मेसिन गनको दृश्यको प्रामाणिकतामा उठेका प्रश्नहरूको जवाफ दिएका छन ।  वास्तवमा, यो दृश्य सोशल मिडियामा धेरै ट्रोल भएको थियो, त्यसैले निर्माताहरूले आफैं यसको सत्यको बारेमा कुरा गर्ने सोचेका थिए। ‘एनिमल’ का…