मुम्बई । किक, मर्डर ३, हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन् । योसँगै विवाहका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । तर अहिले अभिनेता आफैंले सामाजिक सञ्जालमा विवाहको तस्विर सेयर गरेका छन्, जसलाई फ्यानबाट मात्र नभई सेलिब्रिटीबाट पनि माया मिलिरहेको छ । यति…