दिपिका पादुकोण केही महिनामा पुनः आमा बन्दै

मुम्बई । दीपिका पादुकोण हाल आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन्। उनले अप्रिलमा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् र अहिले उनी गर्भावस्थाको तेस्रो चरण (तेस्रो ट्राइमेस्टर) मा प्रवेश गरेकी छिन्। उनले यो चरण कस्तो हुन्छ भन्ने कुरा झल्काउने एउटा ‘मीम’ साझा गरेकी छिन्। दीपिकाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा उक्त मीम पोस्ट गरेकी हुन्, यसमा एक महिलालाई…