काठमाडौं । गीतकार दिनेशराज पुरीको मौलिक सिर्जनामा 'यो साल नि परदेशमै तीज' बोलको गीत सार्वजनिक भएको छ। गीतमा दिनेशको शब्द सँगै दिपकराज विश्वकर्माको संगीत र संगीत संयोजन रहेको छ भने रचना रिमालको स्वर रहेको छ। गीतमा गायिका रचना रिमाल, आभा थापा, अनिशा ओली, अन्जना बराइली र एलिना रानालाई भिडियोमा फिचरिङ गरिएको छ भने बिक्रम चौहानको…