भारतीय टीभी अभिनेत्री तथा मोडल गौहर खान आमा बनेकी छिन् । गौहरले मे १० मा छोरालाई जन्म दिएकी हुन् । गौहरले सामाजिक सञ्जालमार्फत आफू आमा बनेको जानकारी दिएकी हुन् । अनुष्का शर्मा, दिया मिर्जा, विक्रान्त मेस्सी र मृणाल ठाकुर जस्ता कलाकारहरुले गौहरलाई आमा बनेकोमा बधाई दिएका छन् । उनले ९ महिना अगाडी सामाजिक सञ्जाल पोस्टमार्फत…