मुम्बई । बलिउडमा कयौं अभिनेत्री छन्, जो फिल्म यात्रामा असफल भएर पनि वैवाहिक जीवनपछि सम्पन्न भएका छन् । एक समयकी चर्चित बलिउड अभिनेत्री अन्तरा मालीले पनि लगातार १० वटा सिनेमा असफल भएपछि अभिनय छाडेर घरजममा सफलता हाँसिल गरेकी छन् । हुन त उनले सन् १९९८ मा फिल्म ‘धुन्डते रह जाओगे’ बाट अभिनय सुरु गरेकी थिइन्…