काठमाडौं । रिलिजको चार दिनपछि फिल्म ‘जारी’मा समावेश चर्चित गीत ‘रीत’ सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगर फिचर्ड गीतलाई मनोज थापामगरले संगीत गरेका छन् । मनोज र सुनिता थेगिमको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ । मर्मस्पर्शी शब्द र लयमा बुनिएको गीतको लोकेसन पनि आकर्षक छ । फिल्ममा दम्पतीको भूमिका…