टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व

मुम्बई । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्सअफिसमा धमाल नै गर्यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए । अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’मा एकसाथ…