काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । बोर्डको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ काे ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ । कन्नड फिल्म ‘केजीएफ २’ले…