नेपाल-युरोपियन युनियन चलचित्र महोत्सवमा ऐना झ्यालको पुतली

काठमाडौं । नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण ११ देखि १५ कात्तिकसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसन कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौँबाहिर पनि आयोजना हुने जनाएको छ । महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रर्दशन हुने छन् । प्रत्यक्ष र अनलाइनमार्फत चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास…