काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो। तीनै जनालाई हैजाको आशंकामा भर्ना गरिएको अस्पतालका निर्देशक डा. मनिषा रावलले जानकारी दिइन । डा रावलका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट ६५, ५५ र २८ वर्षीय तीन जना हैजाका लक्षण…