एकैदिन देशभर थपिए १७७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । तीनहजार १२६ वटा नमुना परीक्षण गर्दा एकैदिन १७७ जनामा संक्रमण पुष्टि भएको हो । आज ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । आज ६४ हजार ९०७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको…