थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ६ हजार ४९१ जनाको नमुना परीक्षण गरिएकोमा थप ९१२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ९४१…