बेलायतमा कोरोना सङ्क्रमित अस्पताल भर्ना हुने दर बढ्दो

एजेन्सी । बेलायतमा एकैदिन झण्डै ५० हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४९ हजार १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो । बेलायत सरकारले यात्रा प्रतिबन्धसम्बन्धी लागू गरेको ट्राफिक सिस्टम हटाएपछि सङ्क्रमण दर उच्च भएको अन्त्र्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर समूहमा कोरोना सङ्क्रमण बढी…