काठमाडौं । नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ७ पिसिआर परिक्षणका क्रममा १० हजार ५२ जना र ६ हजार ४ सय ९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा…