अबदेखि बिमितले २५ हजारसम्मको ओपिडी सेवा पाउने

काठमाडौं । अबदेखि स्वास्थ्य बीमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी) सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको बोर्डका अनुसार बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र ओपिडी सेवा लिन सक्ने गरी नियम बनाएको हो । यो नियम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति…