काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसबारे आफूलाई कुनै जनाकारी नआएको बोर्डका कार्यकारी…