स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार मन्त्री प्रदीप पौडेल, सचिवद्वय डा. विकास देवकोटा र हरिप्रसाद मैनाली, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुनाथ काफ्ले लगायतको उपस्थितिमा प्रतिवेदन सावर्जनिक गरिएको…