राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै राखिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन अस्पतालमै राखिने भएकाे छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले बताए । स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको हाे । मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको…