मधेशमा मेडिकल कलेज वन्ने भएपछि गृह जिल्ला महोत्तरीको बर्दिबासमा दिप प्रज्वलन

महोत्तरी । मधेश प्रदेशको बहुचर्चित बर्दिवास मेडिकल कलेजकाविरुद्ध प्रतिवादीले हालेको रिटलाइ सर्वोच्च अदालतले खारेज गरेपछि गृह जिल्ला महोत्तरीमा खुसीयाली मनाइएको छ । रुखहरू काटिने भन्दै पर्यावरण अभियन्ता देवनारायण मण्डलले १० माघ २०७८ मा हालेको मुद्दालाई सोमबार  सर्वोच्च अदालतले खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेपछी स्थानीयले खुशीयाली मनाएका हुन् । मेडिकल पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढीरहेको बेला अभियन्ता मण्डलले रूखहरू…