१६ जिल्लामा फैलियो दादुरा

काठमाडौं । देशका १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुसयता शनिबार (हिजो)सम्म काठमाडौंसहित १६ जिल्लाका ९५१ बालबालिका संक्रमित भएका छन् । काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी र सुर्खेतमा दादुराको संक्रमण फैलिएको महाशाखाले जानकारी दिएकाे छ । यो अवधिमा बाँकेमा…