काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन् । पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमका अनुसार राष्ट्रपति पौडेलको बायाँ छातीको…