काठमाडौं । धेरैजसो महिलाहरु रातमा ब्रा खोलेर सुत्छन् किनभने ब्राका कारण स्तनमा समस्या नहोस् र सुत्नलाई सहज होस्। यो एकदम राम्रो काम हो । तर प्यान्टी लगाए सुत्नु चाँही ठीक हो त ? के तपाईंले यो बारेमा कहिल्यै सोच्नुभएको छ ? आज यस लेखमा हामी यस बारे कुरा गर्नेछौं। आखिर प्यान्टी लगाउनाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, त्यसैले…