कोरोनाबाट एक जनाको मृत्यु, थप ८२ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ । आज देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ६३४ वटा नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ६५ जना संक्रमणमुक्त भएका छन्…