काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकलाई उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । विगत ५ दिनदेखि राष्ट्रपतिको दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ ।