काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ४५० वटा नमुना परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ । काठमाडौंका अस्पतालमा आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना…