काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको संसद बैठकमा उनले सरकारले पहुँचवालाका नाममा उपचारका लागि करोडौँ खर्च दिने गरेको तर दूरदराजका बिरामीले उपचारको लागि घरबार बेच्दा पनि उपचार हुन नसक्ने अवस्था रहेको बताए । हस्पिटलमा डिपोजिट गनुपर्ने व्यवस्थाले दूरदराजका नागरिकले उपचार गर्न…