एकैदिन थपिए ८५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ । बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसीयु तथा एकजना भेन्टलेटरमा…