काठमाडौँ। ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद एवं नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ । भण्डारी खतरामुक्त रहेका डाक्टरले जनाएका छन् । मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै काँग्रेसका नेता…