रौतहट। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन् जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि बिरगंज…