पूर्वराष्ट्रपति भण्डारीद्वारा मनमोहन सिंहको निधनमा शोक व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गरेकी छन् । “मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु” पूर्व राष्ट्रपति भण्डारीले भनिन् । उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरेकी छन् । “भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत…