युवाहरूलाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिनुपर्ने बताएका छन् । छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रमा बुधबार बोल्दै सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी रहेको बताए । ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको…