युक्रेनद्वारा रुसमाथि अमेरिकी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस ४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको बीबीसीले जनाएको छ । केही दिन अघि…