धारिलो हतियार प्रहार गरी मिलन मानन्धरको हत्या

नवलपरासी । नवलपरासी पूर्वमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । नवलपरासी पूर्वका डिएसपी जेसी साहका अनुसार देवचुली नगरपालिका–९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मानन्धरमाथि हतियार प्रहार गरी भागेका सोही ठाउँका…